आज बिहान काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरका लागि उडान भइसकेको छ। पोखरा र सुर्खेतका लागि पनि मौसम अनुकूल भएकोले उडान संचालन जारी रहने विमानस्थल कार्यालयले जनाएको छ। अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन भइरहेकाले यात्रुलाई थप व्यवधान नपर्ने अनुमान गरिएको छ।
।