अन्तर्राष्ट्रिय


मुगुको लह गाउँ जहां मदिरा निषेधित छ

चैत २७ मुगु मुगुको छायाँनाथ रारा नगरपालिका– १३ लह गाउँमा मदिरा सेवन, बेखबिखन बर्जित छ । यस गाउँमासामाजिक...

डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु डेङ्गु के हो ? कसरी बच्ने ?

मुगु- मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगु को आयोजनामा डेङ्गु सार्ने लामखुट्टेको बास स्थान...

नयाँ बिद्यालय र प्रसुति केन्द्र भवन हस्तान्तरण स्थानीयबासी खुशी

मुगु :मुगुको सोरु गाँउपालिका—९ तली कालैमा नवनिर्मित पक्कि बिद्यालय भवन र प्रसुति केन्द्र भवनहस्तान्तरण...

जिल्ला भरी ९५ वटा सामुदायिक वन मध्य ४७ वटा सामुदायिक वन नविकरणनै छैनन्

हिमाली जिल्ला मुगुमा ४७ वटा सामुदायिक वन नविकरण बिनै कार्य सञ्चालनमा रहेका पाईएका छन । मुगुजिल्ला...

वृद्धि विकासमा ध्यान नदिएको भन्दै आन्दोलित हुने प्राध्यापकहरुको चेतावनी

मध्य पश्चिम विश्व विधालयबाट सम्वन्धन प्राप्त देशभरीका विभिन्न जिल्लाहरुका क्याम्पसहरुमा कार्यरतप्राध्यापकहरुले...

सिडिएस-पार्क संस्थामा लामाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

मुगु – कर्णाली ग्रामिण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस-पार्क )संस्थामा सर्वसम्मत रूपमा नयाँकार्यसमिति...

अपाङ्गमैत्री स्वास्थ्य सेवा बनाउने लक्षले सिडिएस पार्क मुगुले निर्माण गर्‍यो भौतिक संरचना

मुगु : मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाको ढुङ्गेधारा स्वास्थ्य चौकी लुम्सलाई अपाङ्ग मैत्री...

बौद्ध शिक्षाको पढाइ अब मुगु मै

मुगु जिल्लाको पु्र्बी  मुगुम कार्मारोङ गाउँपालिका वडा  नं - ३  चेजाङ्पुकमा बौद्ध शिक्षा पढाइ हुनेभएको...

PASS समुहका युवाहरुद्वारा छांयानाथ रारा नगरपालिकाका वडाहरु भ्रमण

PASS समुहका युवाहरुद्वारा छांयानाथ रारा नगरपालिकाका बिभिन्न वडाहरु भ्रमण गरियको छ। स्कुल लाईफ इन...