मोक्सिकोको ग्वाडालजारा रंगशाला जारी खेलमा चेक गणतन्त्रका लागि लाडिस्लाभ क्रेजीले पहिलो गोल गरे । तर दक्षिण कोरियाका लागि ६७ औं मिनेटमा होङ इन बियोमले बराबरी गोल फर्काए । दुवै टोली १–१ गोलको बराबरीमा छ । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । चेक रिपब्लिक र दक्षिण कोरियाबीचको यो खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ ।
काठमाडौं,२९ जेठ ।









