रामेछाप ,१ कार्तिक । सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटा सुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा चार जना घाइते भएका छन् । आइतबार बिहान करिब २ः३० बजे को. १ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा...
काठमाडौं,१ कार्तिक । गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।उनको कार्यकाल ५ वर्षको हुनेछ ।
काठमाडौं,१ कार्तिक । गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका...
बाँके ,६ भदौ । बहुमूल्य जडीबुटीको सङ्कलन, भण्डारण, प्रशोधन तथा निर्यातका लागि नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ। कर्णाली र...