वेस्टर्न इ.मि. सेकेण्डरी स्कुलद्धारा आयुष्मा बस्नेतलाई सम्मान तथा छात्रवृत्ति प्रदान

  • नमस्ते कर्णाली

  • बाँकेको कोहलपुर नगरपालिका वडा नं. ५ स्थित वेस्टर्न इ.मि. सेकेण्डरी स्कुलकाे कक्षा ११ व्यावस्थापन संकाय (कम्प्युटर विज्ञान) मा दोश्रो त्रैमासिक परिक्षा उत्कृष्ट अंक ल्याउने छात्रा आयुष्मा बस्नेतलाई सम्मान तथा छात्रवृति प्रदान गरिएको छ । बुधवार आयोजित एक समारोह बिच विद्यालयले उनलाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।

     

     

     

  • ४ चैत्र २०८२, बुधबार १८:०७ प्रकाशित

  • Nabintech