अनेरास्ववियु कर्णाली प्रदेशकमिटीको प्रथम पुर्ण बैठक तथा प्रशिक्षणकार्यक्रम सुर्खेतमा सम्पन्न

  • नमस्ते कर्णाली

  • अनेरास्ववियु कर्णाली प्रदेशकमिटीको प्रथम पुर्ण बैठक तथा प्रशिक्षणकार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ।
    अनेरास्ववियु कर्णाली प्रदेश कमिटीका अध्यक्ष कमरेड धर्म बहादुर शाही ज्युको सभा अध्यक्ष र अनेरास्ववियु केन्द्रिय अध्यक्ष कमरेड डाक्टर सुजन कडेरियाको प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको थियोे प्रशिक्षण कार्यक्रमका प्रमुख प्रशिक्षक कमरेड सुजन कडेरियाले सहभागी कमरेड हरुलाइ महत्त्वपूर्ण प्रशिक्षित गराउनु भएको छ। साथ यसै कार्यक्रम प्रशिक्षक नेकपा एमालेका केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज कमरेड नवराज रावत र नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कमरेड टेकेन्द्र बस्ने र अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज कमरे पुस्प भाम लगायत नेता हरु प्रशिक्षण दिनु भएको छ।
    कार्यक्रम नेकपा एमाले कर्णाली प्रदेश कमिटी उप- सचिव कमरेड पद्ममा खड्का युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी अध्यक्ष जीवन बहादुर शाही ज्यु को पनि आतिथ्यता रहेको थियो ।यश कार्यक्रम बोल्दै अनेरास्ववियु नि. बर्तमानत तथा सस्तापक अध्यक्ष कमरेड राजेश वलिले हिजो आप्नो पालामा थुप्रै चुनैतिका बिचमा पनि अनेरास्ववियु कर्णाली प्रदेश कमिटीले धेरै काम गरेको बताउनु भएको थियो। अझै आगामी दिनमा अनेरास्ववियु कर्णाली प्रदेशले धेरै राम्रो काम गर्न सक्छ भन्न्ने कुराको बिश्वास लिएको बताउनु भयको थियो ।कार्यक्रममा सहभागी हरुको संख्या जन्डै 80/90 जनाको हारा हारिमा रहेको थियो अनेरास्ववियु कर्णाली प्रदेशका सह- संयोजज कमरेड दिनेश मल्ल प्रकाश ले भताउनु भयको छ।

  • ३१ श्रावण २०८२, शुक्रबार २०:५८ प्रकाशित

  • Nabintech