काठमाडौंमा भूकम्पको धक्का महसुस

  • नमस्ते कर्णाली

  • काठमाडौं,८ मंसिर ।
    काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
    मंगलबार बिहान करिब सवा ७ बजे भूकम्पको धक्का महसुस गरिएको हो ।
    भूकम्प र यसको केन्द्रविन्दुबारे थप विवरण आउन बाँकी छ ।

  • ९ मंसिर २०८३, मंगलवार ०७:३८ प्रकाशित

  • Nabintech