संघीय खानेपानी मन्त्रालयमा आगलागी

  • नमस्ते कर्णाली

  •  

    २६, माघ २०८१

    काठमाडौ ।सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागि भएको छ । शनिबार बिहान आगोको मुस्लो देखिएको हो । आगलागी भएपछि प्रहरी अहिले घटनास्थलमा पुगेको छ ।

    आगो निभाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । आगलागीको पुर्ण विवरण आउन बाँकी छ ।

  • २६ माघ २०८१, शनिबार १०:३७ प्रकाशित

  • Nabintech