मिथिलाञ्चलमा सोमबारदेखि चैती छठ पर्व सुरु

१९ चैत्र, २०८१ जलेश्वर (महोत्तरी)। मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व...

ईद उल फित्रको अवसरमा मुख्यमन्त्री आचार्यद्वारा शुभकामना व्यक्त

१८, चैत्र १०८१ दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको...

सिक्टा सिँचाई आयोजनाको ४१ प्रतिशत काम सम्पन्न, किसानले पाउन थाले सिँचाई सुविधा

१८, चैत्र २०८१ बाँके ।बाँकेमा ४३ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पु¥याउने लक्ष्यसहित अघि बढेको...

बाघको आक्रमणबाट बालकको मृत्यु

१८ चैत्र, २०८१ बाजुरा । बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको खप्तड छेडेदह...

राप्तीसोनारीमा भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु

१८ चैत्र, २०८१ बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित...

नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो

१८, चैत्र २०८१ नेपालगञ्ज । बाँकेमा इस्लाम धर्मावलम्बीले धुमधामका साथ ईद उल फित्र पर्व मनाएका छन्...

पत्रकार हत्या र मिडियामाथि भएको आक्रमणविरुद्ध कर्णालीमा विरोध

वीरेन्द्रनगर : पत्रकार हत्या र मिडियामाथि भएको आक्रमणविरुद्ध विभिन्न संघ संस्था तथा पत्रकारहरूल‍े...

आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस

१७ चैत्र, २०८१ काठमाडौँ। आज अन्तरराष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका...

सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदै

१७ चैत्र, २०८१ काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदैछन् । बिहान ११ः०० बजेका लागि निर्धारित...