कर्णाली विशेष


बाह्र दिनपछि खुल्यो अवरुद्ध न्यालु सडक

१, कार्तिक २०८२ हुम्ला ।हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित न्यालु सडकखण्ड १२ दिनपछि सञ्चालनमा...

“छ वर्षपछि ऐनको समीक्षा: अर्गानिक प्रदेशको सपना कागजमै सीमित, कर्णालीमा प्राङ्गारिक कृषि ऐन कार्यान्वयनमा चुनौती

१ ,कार्तिक २०८२ कर्णाली ।कर्णाली प्रदेश सरकारले २०७६ सालमा निर्माण गरेको ‘कर्णाली प्रदेश प्राङ्गारिक...

अदालतको निर्णयले कर्णाली प्रदेश सरकारलाई झट्का : खेलकुद परिषद्को सदस्य–सचिव नियुक्ति बदर, रंगशाला अलपत्र

३१, असोज २०८२ सुर्खेत ।कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद विकास परिषद्को...

१९ करार कर्मचारीको सम्झौता रद्द गर्ने गुठिचौर गाउँपालिकाको कडा निर्णय

३१, असोज २०८२ जुम्ला । गुठिचौर गाउँपालिकाले अस्थायी, करार र ज्यालादारी सेवामा कार्यरत १९ जना कर्मचारीलाई...

थुक्तेन एक महिनादेखि बेपत्ता 

हुम्ला, ३०असोज ।  नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता भएका...

अपाङ्गतामैत्री शौचालयबाट १६ बालबालिका लाभाविन्त

सुर्खेत, ३०असोज । विद्यालयमा अपाङ्गतामैत्री शौचालय निर्माण भएपछि शारीरिक अपाङ्गता भएका बालबालिकालाई...

कर्णालीमा डेङ्गीको प्रकोपः तीन सय ४० जनामा संक्रमण, दुई जनाको मृत्यु — स्वास्थ्यकर्मीले चेतावनी दिए “जोखिम अझै कायमै छ”

२९, असोज २०८२ सुर्खेत ।कर्णाली प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी संक्रमण तीव्र गतिमा...

कर्णाली मन्त्रिपरिषद् बैठक: सहिद स्मृति तथा जीवन निर्वाह भत्ता दिने निर्णय

२८, असोज २०८२ कर्णाली। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रु पाँच करोड बराबरको सहिद...

राउटे बस्तीमा बाह्य आक्रमण रोकिएन : असुरक्षासँगै अस्तित्व संकटमा लोपोन्मुख समुदाय

२७, असोज २०८२ सुर्खेत ।लोपोन्मुख जाति राउटे समुदायमाथि बाह्य व्यक्तिबाटको आक्रमण अझै रोकिएको...