मुख्य समाचार


स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

१, बैशाख २०८१ हुम्ला।  हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना...

नयाँ वर्ष २०८२ मा मुख्यमन्त्री आचार्यको शुभकामना ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’

१, बैशाख २०८२ दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ वर्ष २०८२ को अवसरमा...

बेमौसमी वर्षाले बाँकेका इँटा उद्योगमा ७ करोड ५० लाखको क्षति, व्यवसायी संकटमा

१, बैशाख २०८२ बाँके ।चैतको अन्त्यतिर आएको हावाहुरी र बेमौसमी वर्षाले बाँके जिल्लाका इँटा...

पूर्वराजाद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

१, बैशाख २०८२ काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षका उपलक्ष्यमा स्वदेश तथा विदेशमा...

वैशाख २ गते बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

३१, चैत्र २०८१ भक्तपुर। मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध...

बाँकेमा आगलागी नियन्त्रणका लागि दमकल चौबीसै घण्टा तयारी अवस्थामा राखिने

३१, चैत्र २०८१ बाँके । गर्मीयामसँगै आगलागी तथा डढेलोका जोखिम बढ्ने अनुमान गर्दै बाँके जिल्लाभरका...

लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै

३१, चैत्र २०८१ लुम्बिनी । धार्मिक तथा सांस्कृतिक सम्पदास्थल लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच...

प्रस्तावित सुख्खा बन्दरगाह निर्माणले गति लिँदै

३१, चैत्र २०८१ कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माणका लागि...

“ सञ्चारिका समूह बाँकेको २३औं वार्षिकोत्सव “निडर र निष्पक्ष पत्रकारिताका लागि प्रतिबद्ध छौं” — उपप्रमुख सुवेदी

३०, चैत्र २०८१ बाँके । “निडर र निष्पक्ष पत्रकारिताका लागि महिला पत्रकार सधैं प्रतिबद्ध छन्,” कोहलपुर...