मुख्य समाचार


तीनपटकको प्रयास, अझै बाँच्ने संघर्षः अदानचुलीमा पारिवारिक पीडाले थिचिएका पुरुषको आत्महत्याको प्रयास

१२, जेष्ठ २०८२ हुम्ला । अदानचुली गाउँपालिका वडा नं. ५ काँखेका एक ४८ वर्षीय पुरुष (शाही थर) ले फेरि...

यु–१६ क्रिकेट : पाल्पामाथि कपिलवस्तुको सहज जित

११, जेष्ठ २०८२ रुपन्देही । रौनक श्रीवास्तवको शतकीय पारी र मलिक गद्दीको उत्कृष्ट बलिङको मद्दतमा...

कर्णाली प्रदेशको एकीकृत प्रशासनिक भवन निर्माणको बाटो खुला, जग्गा हस्तान्तरणको निर्णय

११, जेष्ठ २०८२ सुर्खेत ।कर्णाली प्रदेशमा एकीकृत सरकारी प्रशासनिक केन्द्र भवन निर्माणको बाटो खुलेको...

सर्पदंशबाट घाइते भएका थारूको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु

११, जेष्ठ २०८२ बर्दिया  । खेतमा काम गर्ने क्रममा सर्पदंशबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा...

भीषण हिमताल बाढीले हुम्लाको तिल गाउँमा पाँच करोडभन्दा बढीको क्षति

१०, जेष्ठ २०८२ हुम्ला। हिमताल भासिएर आएको लेदो मिसिएको भीषण बाढी र पहिरोले हुम्लाको नाम्खा गाउँपालिका–६...

पाँचौ रारा ट्रेल रनको उपाधि:जुम्लाका सुनमाया र युवराजलेे जिते

१०, जेष्ठ २०८२ जुम्ला ।कर्णाली प्रदेशको प्रख्यात मानिने पर्यटकीय स्थल रारातालमा गरिएको पाँचौ...

लुम्बिनी प्रदेश सरकारद्वारा बर्दियामा बहुउद्देश्यीय सडक तथा पुल निर्माणको शिलान्यास

१०, जेष्ठ २०८२ लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सडक तथा पुल निर्माणलाई प्राथमिकतामा राख्दै तीव्रगतिमा...

समृद्ध लुम्बिनी निर्माणको आधार तय गर्ने नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल

१०, जेष्ठ २०८२ बाँके । लुम्बिनी प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरिएको वार्षिक...

कम्बोडियामा अलपत्र दुई नेपालीको उद्धार

१०, जेष्ठ २०८२ काठमाडौँ।लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली नागरिकलाई नेपाली...