सिचाइ कुलोका चौकिदारलाई शाही द्धारा मोबाइल बितरण

  • नमस्ते कर्णाली

  • कालिकोट तिलागुफा वडा नम्बर ११ महावै सिचाइ कुलोमा चौकिदारको काम गर्ने कामदारलाई मोबाइल र सिमकार्ड बितरण गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू ) कालिकोट का सचिवालय सदस्य धर्म शाहीले एक कार्यक्रमका बिच सो मोबाइल बितरण गरेका हुन । सुचना र संचारमा सहजता होस तथा सिचाइ कुलोमा काम गर्दै गर्दा केही समस्या आउदा सम्पर्क गर्न सजिलो होस भन्ने उदेश्यका साथ चौकिदार लाई मोबाइल बितरण गरेको कालिकोटबाट शाहीले नमस्ते कर्णालीलाई टेलिफोनबाट जानकारी दिए । हरेक काम गर्दा सम्पर्क गर्नुपर्ने बाध्यता तर फोन नभएको कारण उहाँहरुलाइ टेलिफोनबाट सम्पर्क गर्न कठिन भएको हुनाले आफुले सो मोबाइल बितरण गरिएको शाहीले बताए ।

  • ५ मंसिर २०७७, शुक्रबार ०८:५८ प्रकाशित

  • Nabintech