हुम्लाको अदानचुली गाउँपालिकामा ६ वटै वडाको अधिबेशन सम्पन्न

  • नमस्ते कर्णाली

  • अदानचुली गाउँपालिकाको ६ वटै वडाको अधिबेशन सम्पन्न भएको छ । कार्तिक ६ गतेका दिन ७५३ वटै स्थानिय तहका वडाहरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वलीले भर्चुअल माध्यमबाट अधिबेशन उद्धघाटन गर्नु भएको थियो ।
    वडामा चयन भएका पदाधिकारी ।
    वडा नम्बर १
    दिपक थापाःअध्यक्ष
    रगे दानी उपाध्यक्ष
    बिक्रम महताराःसचिब
    गोबिन्द महतारा उपसचिब
    मनराज लुवारःउपसचिब
    वडा नम्बर २
    हिर भण्डारीःअध्यक्ष
    चैते महतारा उपाध्यक्ष
    नेत्र बुढाःसचिब
    बसन्त बोगटीःउपसचिब
    दन्तराज कटुवालःउपसचिब
    वडा नम्बर ३
    प्रबल फडेरा अध्यक्ष
    माङ्ले बुमीःउपाध्यक्ष
    लक्ष्मी भियाःसचिब
    दिप बहादुर फडेराःउपसचिब
    पञ्चा रोकायाःउपसचिब
    वडा नम्बर ४
    टक्क बुमीःअध्यक्ष
    झुपा जैसीःउपाध्यक्ष
    गौरीलाल जैसीःसचिब
    गर्बे थापाःउपसचिब
    तिलक पुनःउपसचिब
    वडा नम्बर ५
    प्रकास शाहीःअध्यक्ष
    असोक शाहीःउपाध्यक्ष
    कल बहादुर रावलःसचिब
    कल बहादुर टमटाःउपसचिब
    धन बहादुर ऐडीःउपसचिब
    वडा नम्बर ६ मा
    भदौरे टमटाःअध्यक्ष
    लाल बहादुर ढगुन्नाःउपाध्यक्ष
    पुर्णबिर बुढा सचिब
    महनलाल कटुवालःउपसचिब
    सबै वडाहरुमा ३१।३१ सदस्यीय कमिटिलाइ पुर्णता दिएको नेकपा एमाले अदानचुलीले जनाएको छ ।

  • ६ कार्तिक २०७८, शनिबार १९:२८ प्रकाशित

  • Nabintech