एमाले कोहलपुर ३ को अध्यक्षमा आचार्य र सचिबमा महतारा चयन

  • नमस्ते कर्णाली

  • नेपाल कम्प्युनिष्ट पार्टी (एमाले) कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा छबिलाल आचार्य निर्विरोध चयन भएका छन् । शनिबार भएको प्रथम ऐतिहासिक अधिवेशनबाट आचार्यको नेतृत्वमा ३१ सदस्सीय वडा कमिटी चयन गरिएको हो । जसको सचिवमा गोकर्ण महतारा, उप–सचिवमा प्रदिप तिमल्सिना रहेका छन् ।

     

  • ७ कार्तिक २०७८, आईतवार ०७:०४ प्रकाशित

  • Nabintech