नेकपा एमाले पलाँताको सचिबमा शाहीको उम्मेदवारि

  • नमस्ते कर्णाली

  • कालिकोट । नेकपा एमाले पलाँता गाउँपालिकामा गाउँ कमिटि सचिबमा युवा नेता रबिन्द्र बहादुर शाहीले उम्मेदवारि दिने घोषणा गरेका छन। ् लामो समय विद्यार्थी राजनीतिक गर्दै आएका शाहि अब पलाता गाउ कमिटि सचिबमा उम्मेदवारी दिने बताएका छन । नेकपा एमालेको पालिका स्तरको अधिवेशन आज हुन गहिरेको छ । शाहीका अनुसार अब सचिब भएर दुर्गम कालिकोट पलाता गाउपालिका को जनताको सेवामा निरन्तर खट्ने र पलाताबासीको दुख सुखमा साथ दिने र दुखि ,गरिव ,दलित,वेसाहारा बर्काेगको सर्वहारा बन्ने र जनताको हक हित र अधिकारको लागि लड्ने बताए । आफ्नो पाटी स्थानीय निर्वाचन मा नेकपा एमाले पलाता गाउपालिकामा जित हुने समेत शाहिले दावि गरेका छन् ।

  • ९ कार्तिक २०७८, मंगलवार ०८:३१ प्रकाशित

  • Nabintech