बजैनाथ गाउँपालिकामा एमाले अध्यक्षमा थापा र सचिबमा सुवेदी निर्वाचित

  • नमस्ते कर्णाली

  • नेकपा एमाले बैजनाथ गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर थापा तथा सचिबमा प्रेम सुवेदी सर्वसम्मत रुपमा निर्वाचित हुुनु भएको छ ।
    नेकपा एमाले प्रदेश कमिटी सदस्य एमव अध्यक्ष मण्डलका सदस्य नन्द विश्वकर्माका अनुसार उपाध्यक्षमा प्रेम पूर्णा योगी, उपसचिबद्वय एकता शाह र प्रेम खत्री सर्व सम्मत रुपमा निर्वाचित हुनु भएको छ । बैजनाथ गाउँपालिकामा ७५ सदस्य कमिटि सर्बसम्मत निर्बाचित भएको नेकपा एमाले बैजनाथले जानकारी दिएको छ ।

  • ११ कार्तिक २०७८, बिहीबार ०८:१५ प्रकाशित

  • Nabintech