बाजुराको हिमाली गाउँपालिकामा बक्तित्वकला प्रतियोगिता सम्पन्न

जिल्ला स्तरिय प्रतियोगितामा १ छात्र र १ छात्रा गरी दुई जना छनौटमा


  • नमस्ते कर्णाली

  • बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आयोजनामा पालिका स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । १६ दिने महिला हिसां दिवसको अवसरमा बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
    घरबाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ भन्ने मुला नाराका साथ २४ गते जिल्ला स्तरिय प्रतियोगितामा भाग लिन पालिका स्तरमा १ छात्र र १ छात्रा गरी दुई जना छनौट गरिएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिए । ।
    माबि स्तरीय बक्तित्वकला प्रतियोगितामा १६ जनाले भााग लिएका थिए । जसमा कबिता भण्डारी र मुकेश मल्ल प्रथम भएर जिल्ला स्तरिय प्रतियोगिताका लागी छनौट भएको गाउँपालिकाले जनाएको छ ।

  • २२ मंसिर २०७८, बुधबार १३:१२ प्रकाशित

  • Nabintech