७७ वटै जिल्लामा भूमि आयोग द्धारा समिति गठन

  • नमस्ते कर्णाली

  • भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ । भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोगले ७७ वटै जिल्लामा समिति गठन गरेको छ। १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य चयन गरेको हो।
    सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा १ बमोजिम जिल्ला समितिमा सो उपदफाको खण्ड ’क’ बमोजिम अध्यक्ष र खण्ड ’ख’ बमोजिम सदस्यमा चयन गरेको हो । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासीलगायतलाई जग्गा वितरण गर्न गत वर्ष आयोग गठन गरिएको हो आयोगले विभिन्न पालिकामा लगत संकलन सुरु गरेको छ ।सोमबार नै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन निर्देशन दिदै स्रोत साधनको अभाव हुन नदिने बताएकाछन् ।

    भूमि-सम्बन्धी-समस्या-समाधान-आयोगको-जिल्ला-समिति…मोजिम-अध्यक्ष-र-सदस्य-मनोनयन-सम्बन्धी-सूचना

  • २० माघ २०७७, मंगलवार ०९:१८ प्रकाशित

  • Nabintech