ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार पुग्यो

  • नमस्ते कर्णाली

  • सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता मासिक ४ हजार रुपैयाँ पु¥याएको छ ।अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पु¥याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिनु भएको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उनले बताउनु भयो ।बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटले वृद्धभत्ता ३ हजार पु¥याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

     

  • १५ जेष्ठ २०७८, शनिबार १७:१९ प्रकाशित

  • Nabintech