पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना संक्रमण, ८६६३ जना संक्रमणमुक्त

  • नमस्ते कर्णाली

  • पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टा भित्र १०१ जनाको मृत्यु भएको छ ।

  • २१ जेष्ठ २०७८, शुक्रबार १६:५७ प्रकाशित

  • Nabintech