थप ६,६३६ जना संक्रमणमुक्त, ३,४७९ जनामा संक्रमण ,९९ जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

  • २३ जेष्ठ २०७८, आईतवार १६:४७ प्रकाशित

  • Nabintech