पछिल्लो २४ घण्टामा ४,४७२ जनामा संक्रमण, ६,९५१ जना संक्रमणमुक्त

  • नमस्ते कर्णाली

  • छिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा ११०२ गरी ४४७२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६,९५१ रहेको छ भने ९२ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार १७:४० प्रकाशित

  • Nabintech