पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना संक्रमण, ५९ जनाको मृत्यु

  • नमस्ते कर्णाली

  • पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा ५,२९३ जना संक्रमणमुक्त भएका छन् ।

  • २७ जेष्ठ २०७८, बिहीबार १७:२९ प्रकाशित

  • Nabintech