सरस्वती सामुदायिक वन उपभोक्ता समुह द्धारा वन अधिकृत क्षेत्री लाई बिधाई

  • नमस्ते कर्णाली

  • डिभिजन वन कार्यालय नेपालगंज बाँकेका डिभिजनल वन अधिकृत राजु क्षेत्री लाई एक कार्याक्रमका बिच बिधाई गरिएको छ । सरस्वती सामुदायिक वन उपभोक्ता समुह कोहलपुरको आयोजनामा बिधाई कार्याक्रम सम्पन्न भएको हो । कोहलपुरमा भएको बिधाई कार्यक्रममा वन उपभोक्ता समुहका सम्पुर्ण पदाधिकारीहरुले मायाको चिनो प्रदानगरि बिधाई गरिएको सरस्वती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष नर बहादुर मल्लले जानकारी दिनु भयो ।

  • ६ आश्विन २०७८, बुधबार १९:२५ प्रकाशित

  • Nabintech