गोजुरियो कराँते दो संघ लुम्बिनी प्रदेश द्धारा बल्यक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

  • नमस्ते कर्णाली

  • लुम्बिनी प्रदेश गोजुरियो कराँते दो संघ नेपालको आयोजनामा सोमबार कोहलपुरमा बल्यक बेल्ट ग्रेडिङ कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । प्रमुख प्रशिक्षक सिहान आर.सी सुवेदी र केन्द्रीय सचिवालय सदस्य यवम लुम्बिनी प्रदेश प्रमुख रमेशकुमार डाँगीको उपस्थितमा सो कार्यक्रम सम्पन्न भएको हो । करिब ३० जना खेलाडी उपस्थित भएको र सबै खेलाडीहरूलाई प्रमुख प्रशिक्षकले बेल्ट लगायर सम्पुर्ण खेलाडीलाई उच्च मनोबलका साथ हौसलाको दिएको केन्द्रीय सचिवालय सदस्य यवम लुम्बिनी प्रदेश प्रमुख रमेशकुमार डाँगीले जानकारी दिए ।

  • २ फाल्गुन २०७८, सोमबार १८:४७ प्रकाशित

  • Nabintech