नवनिर्वाचित अध्यक्षको पहिलो निर्णय, २० जनालाई छात्रबृद्धीको व्यवस्था

  • नमस्ते कर्णाली

  • हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष मोहन बिक्रम सिंहले पदभार ग्रहण गर्नु भएको छ । उहाँले सोमबार पदभार ग्रहण गर्दै एउटा मूख्य निर्णय गर्नु भएको छ ।
    अध्यक्ष सिंहले पदभार लगतै गाउँपालिकामा गरिब, दलित,असाय, बेपत्ता,बिस्तापित, सहिद परिवार,अपाङ्ग, अल्पसंख्य जातीबाट उच्च शिक्षा हासिल गर्नका लागी प्रत्येक वर्ष २० जनालाई छात्रबृद्धीको ब्यावस्था गर्ने निर्णय गर्नु भएको छ ।

     

  • ९ जेष्ठ २०७९, सोमबार १७:३० प्रकाशित

  • Nabintech