वडा अध्यक्ष पाण्डे द्धारा आफ्नो सेवा सुविधा सामाजिक कार्यमा लगानी गर्ने

  • नमस्ते कर्णाली

  • हुुम्लाको अदानचुली गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष मनऋषि पाण्डेले आफु पाउने माषिक सेवा सुविधा सामाजिक कार्यमा लगानी गर्ने निर्णय गर्नु भएको छ । सोमबार वडा अध्यक्ष पाण्डेको अध्यक्षतामा बसेको बैठकले सो निर्णय पारित गरेको हो । सो वडामा अध्यक्ष पाण्डे सहित सदस्यमा धनकृस्न जैसी, गोर पुन, अपुरी सुनार ,कुसुमा बुमी सदस्यमा निर्वाचित हुनु भएको छ ।

  • १० जेष्ठ २०७९, मंगलवार ०८:१७ प्रकाशित

  • Nabintech