सुदूरपश्चिम प्रदेशमा एमालेको उम्मेदवार टुंगियो (नामावलीसहित)

  • नमस्ते कर्णाली

  • नेकपा एमालेले सूदुरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार लगभग टुंगो लगाएको छ ।

    एमाले स्रोतका अनुसार, डडेलधुरामा एमालेले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गर्ने निर्णय गरेको छ भने केही प्रदेशसभा सदस्य अन्य दलका लागि छोडिएको छ ।

    बाँकी क्षेत्रको उम्मेदवार भने टुंगिएको छ । ती स्रोतका अनुसार, प्रतिनिधिसभा सदस्यमा बाजुरामा कर्ण थापा, बझाङमा ऐन महर, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, डोटीमा गौरी ओली, अछाम–१ मा झपट बोहोरा र अछाम–२ बाट यज्ञ बोगटीले टिकट पाएका छन् ।

    कञ्चनपुर–१ बाट तारा लामा, २ बाट नरबहादुर धामी र ३ बाट निरु पालले टिकट पाएका छन् । कैलाली–१ मा टपेन्द्र रावल, २ मा झपड रावल, कैलाली ३ मा गौरीशंकर चौधरी, कैलाली ४ मा लेखराज भट्ट र ५ बाट नारदमुनि रानाले टिकट पाएका छन् ।

    एमालेको तर्फबाट प्रतिनिधिसभा र प्रदेश सभामा टिकट पाएका उम्मेदवारको नामावली यस प्रकार छ
    बाजुरा

    प्रतिनिधिसभा
    कर्णबहादुर थापा

    प्रदेश सभा
    लालबहादुर थापा
    बलदेव रेग्मी

    बझाङ

    प्रतिनिधिसभा
    ऐन महर

    प्रदेशसभा
    अफिलाल ओखेडा
    एलबी रावल

    दार्चुला

    प्रतिनिधिसभा
    गणेश ठगुन्ना

    प्रदेशसभा
    हर्देब जोशी
    रामदत्त जोशी

    बैतडी

    प्रतिनिधिसभा
    दामोदर भण्डारी

    प्रदेशसभा
    सुरेन्द्र पाल
    लीलाधर भट्ट

    डडेलधुरा

    प्रतिनिधिसभा
    कांग्रेस बीपी

    प्रदेशसभा
    पठानसिंह बोहोरा
    गजेन्द्र शाही

    डोटी

    प्रतिनिधिसभा
    गौरी ओली

    प्रदेश सभा
    चक्र मल्ल
    टेकबहादुर बम

    अछाम- १

    प्रतिनिधिसभा
    झपट बोहोरा

    प्रदेशसभा
    कृष्णप्रसाद जैशी
    देवबहादुर कुँवर

    अछाम-२

    प्रतिनिधिसभा
    यज्ञ बोगटी

    प्रदेश सभा
    भीम विष्ट
    शिव उपाध्याय

    कञ्चनपुर-१

    प्रतिनिधिसभा
    तारा लामा

    प्रदेशसभा
    पल्लबराज भट्ट
    वीरबहादुर थापा

    कञ्चनपुर-२

    प्रतिनिधिसभा
    नरबहादुर धामी

    प्रदेशसभा
    कृपाराम राना
    बचन सिंह

    कञ्चनपुर- ३

    प्रतिनिधिसभा

    नीरुदेवी पाल

    प्रदेशसभा
    सुरेन्द्र विष्ट
    तालमेल गर्ने

    कैलाली-१

    प्रतिनिधिसभा
    टपेन्द्र रावल

    प्रदेशसभा
    द्वारिका न्यौपाने
    तालमेल गर्ने

    कैलाली-२

    प्रतिनिधिसभा
    झपट रावल

    प्रदेशसभा
    कमला वली
    डेजी पाण्डे

    कैलाली-३

    प्रतिनिधिसभा

    गौरीशंकर चौधरी

    प्रदेशसभा
    जयनारायण जोशी
    तालमेल गर्ने

    कैलाली-४

    प्रतिनिधिसभभा
    लेखराज भट्ट

    प्रदेशसभा
    भीमबहादुर देउवा
    हरिसिंह साउद

    कैलाली-५

    प्रतिनिधिसभा
    नारदमुनि राना

    प्रदेशसभा
    यज्ञ बास्तोला
    दुर्गा जोशी

  • २१ आश्विन २०७९, शुक्रबार १८:४५ प्रकाशित

  • Nabintech