प्रयत्न सहकारी संस्थाको २६ औँ बार्षिक साधारण सभा हुदै

  • नमस्ते कर्णाली

  • प्रयत्न बहुमुखि सहकारी संस्था लि कोहलपुरको २६ औं बार्षिक साधारण सभा यहि मिति २०७९ साल पुष ३० गते बन्धु स्पोट हल कोहलपुरमा हुने भएको छ । संस्थाको संचालक समितिको मिति २०७९ साल मंसिर २५ गते बसेको बैठकको निर्णय बमोजिम २६औं बार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
    संस्थाले सम्पुर्ण शेयरधनीहरुलाई षौष ३० गते शनिबार बन्धु स्पोट कोहलपुमा उपस्थितिको लागी अनुरोध गरेको छ ।
    संचालक समितिको तर्फबाट अध्यक्षले आ.ब २०७८÷०७९ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

     

     

     

  • १९ पुष २०७९, मंगलवार १४:४७ प्रकाशित

  • Nabintech