कोहलपुरमा ३१ औ विश्व खानेपानी दिवस (फोटोफिचर)

  • नमस्ते कर्णाली

  • “सुधारौ बानी, पिउने गरौ सुरक्षित पानी” भन्ने मुल नाराका साथ ३१ औ विश्व खानेपानी दिवस कोहलपुरमा दिवस मनाईएको छ ।
    पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ बुधबार विश्व पानी दिवस मनाईएको हो ।
    जलाधार क्षेत्रको संरक्षण, स्वच्छ पेयजलको अभावमा मानव शरीरमा लाग्ने रोगलगायत पानीको महत्वबारे सर्वसाधारणमा चेतना जगाउन सरकारी नियकाय र विभिन्न सामाजिक सङ्घसंस्थाले विविध कार्यक्रम साथै सुरक्षित खानेपानीको दीगो व्यबस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम समेत कोहलपुरमा सम्पन्न भएको छ ।
    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला महासंघ बाँकेको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

  • ८ चैत्र २०७९, बुधबार २१:४९ प्रकाशित

  • Nabintech