कोहलपुरमा जनप्रतिनिधिलाई हराउँदै पत्रकारको टिम बिजयी

  • नमस्ते कर्णाली

  • कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ४ गोलले पत्रकारको टिम बिजयी भएको हो ।
    पत्रकारको टिमबाट कुमार श्रेष्ठले २ र अशोक भण्डारीले १ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पाएको पेनान्टी प्रहारलाई सदुपयोग गर्दै भगतराम थारुले थप १ गोल गरेपछि पत्रकारको टिम ४ गरेर बिजयी भएको पत्रकार संगिन शर्माले नमस्ते कर्णालीलाइए जानकारी दिए ।
    जनप्रतिनिधिहरुको टिमले भने निर्धारित समयसम्म गोल गर्न सकेन ।

  • १० चैत्र २०७९, शुक्रबार २१:०४ प्रकाशित

  • Nabintech