मुगुमा गणतन्त्र दिबस २०८० को अबसरमा विभिन्न कार्यक्रम गरि मनाइयो

  • सनत हमाल

  • जिल्ला समन्व समिति मुगु को आयोजना र जिल्ला प्रशासन कार्यालयको मुगुको समन्वमा र प्रत्यक कार्यालयका कार्यालय प्रमुख नागरिक समाज उपस्थिमा २०८० को गणतन्त्र दिबसको अबसरमा विभिन्न कार्यक्रम गरि मनाइयको छ । बिहान ७ बजे छायानाथ मन्दिर परिसरमा सरसफाई,छायानाथ रारा नगरपालिकाको सहयोगमा जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल बितरण, छाया/हिरिस्डेक नेपालको सहयोगमा बालमन्दिरमा फरक क्षेमता भयका विद्यार्थीहरु लाइ झोला र स्वच्छता सामाग्री वितरण र हिरेन्डेक नेपाल को सहयोगमा श्री महाकाली नमुना माध्यामिक बिद्यालयमा फरक क्षेमता भयका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण गरि मनाइययो जानकारी जिल्ला समन्वयका समन्वय अधिकारि भिमराज सेजुवाले बताए ।

  • १५ जेष्ठ २०८०, सोमबार ११:१८ प्रकाशित

  • Nabintech