यौनिक शिक्षा तथा यौन तथा प्रजन्न स्वास्थ्य अधिकार सम्बंधित बिषय बस्तु बारे जनप्रतिनिधि तथा सरकार वाला निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • सनत हमाल

  • कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र CDS-PARK मुगु द्वारा बृहत यौनिक शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्ये अधिकार सम्बंधित बिषय बस्तु बारे स्थानीय पाठ्यक्रममा समाबेस गरिनु पर्ने र आगामी बर्ष सन् २०२४ का लागी प्रभावकारी कार्यान्वयन गर्न सुझाव सल्लाहका लागी जनप्रतिनिधि तथा सरकार वाल निकाय संग अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।CDS-PARK का कार्यकारी निर्देशक अज बहादुर शाहीका अनुसार यौनिक शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्ये अधिकार सम्बंधित बिषय बस्तु बारे अन्तरक्रिया विभिन्न समुदाय स्कूल हरूमा गरियको र 
अन्तरक्रिया गर्न बॉकी समुदाय र स्कुलमा अन्तरक्रिया गरिने बताय। RHRN कार्यक्रम अन्तरगत यौनिक शिक्षा तथा यौन तथा प्रजनन स्वास्थ्ये अधिकार सम्बंधित बिषय बस्तु बारे जनप्रतिनिधि तथा सरोकारवाला निकाय विभिन्न समुदाय र स्कूल हरुमा अन्तरक्रिया कार्यक्रम गरि राय सुझाव संकलन गरि स्थानीय पाठ्यक्रममा समाबेस गरिनु पर्ने र आगामी बर्ष सन् २०२४ का लागी प्रभावकारी कार्यान्वयन गर्ने RHRN कार्यक्रम संयोजक गंगा शाहीले बताईन।
    उक्त अन्तरक्रिया कार्यक्रमा जनप्रतीनिधि सम्बन्धित निकायका प्रमुखको उपस्थित थियो।

  • १९ मंसिर २०८०, मंगलवार २१:१३ प्रकाशित

  • Nabintech