नेकपा ऐमाले मुगुले नवौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा ७७ जिल्लाको पहिला अधिवेशन हुने

  • सनत हमाल

  • नेकपा ऐमाले मुगुले नवौं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा ७७ जिल्लाको पहिला अधिवेशन हुने

     

    मुगु, नेपाल कम्युनिस्ट पार्टी (ऐमाले)मुगु जिल्लाको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भयको जनायको छ। नेपाल कम्युनिस्ट पार्टी (ऐमाले)जिल्लाकमिटी मुगुले गमगढीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ।
    नेकपा ऐमाले केन्द्रिय कमिटीको बैठकले पार्टीलाई सुबेवस्थित सुसंगठित विधि पूर्वक पार्टीका सबै कमिटीहरुलाई पुनर्गठन गर्नका लागि केन्द्रीय कमिटीको निर्देशनका आधारमा जिल्ला अधिवेशन गर्न लागेको र ७७ जिल्लाको पहिला अधिवेशन हुने नेपाल कम्युनिस्ट पार्टी (ऐमाले)मुगु जिल्लाका अध्यक्ष जित बहादुर मल्लले बताय।
    अधिवेशन ९ गते दिउसो १ बजे उद्घाटन हुने १० गते बन्दसत्र गरिने र अधिवेशनको प्रमुख अथिति महासचिव शंकर पोखरेल बिषिष्ट अतिथि लेखराज भट्ट लगायतका अतिथि हरुको उपस्थिति हुने र कार्यक्रमको मुख्य आकर्षकको केन्द्र राष्ट्रीय कलकार बद्रि कुमार पंगेनी समेत आउने जानकारी गराइयको छ।

  • २१ मंसिर २०८०, बिहीबार १०:३१ प्रकाशित

  • Nabintech