आफुले पायको तलब भत्ता बाट शाहीले गरे मुगुमा पहिलो पटक शैक्षिक अक्ष कोषको स्थापना

  • सनत हमाल

  • मुगु जिल्लाको सोरु गाउँपालिका कालैको विजय माध्यमिक बिधालयमा पहिलो पटक दान बहादुरशाही द्दारा दान बहादुर शाही नामक शैक्षिक अक्षकोषको स्थापना भएको हो जुन सुरुवात गरेको अक्षकोषकहिँ कतै देखि नभएर आफू भुमी आयोगको विज्ञ सदस्य भएकोले आफ्नै तलब भत्ता बाट आएको रुपैयाँलेनिस्वार्थ रुपमा नितान्त आफ्नो व्यक्तिगत तवरले यो ठाँउको चिन्ता चासो बोकेको कारण अक्ष कोष सुरुगरेको शाहीले बताए

    विजय मा .वि. कालैमा खनाया , बन्च , सीप, रुम , गिलाँहा कालै गाउँका गरेर गाउँका बिद्यार्थी योबिधालयमा अध्ययनरत छन् मुगु जिल्लाको तुलनामा यस विजय मा . वि . कालैमा कक्षा १० सम्म अध्ययनगरेर उच्चस्तरीय शिक्षा अध्ययन गर्नेहरुको संख्या कम देखियको कारण आर्थिक अवस्था कम भएको कारणउच्च शिक्षा हासिल गर्न नसकेकालाई थप हौसला प्रदान गरोस् भनी यो बिद्यालय लाई रोजेको शाहीले बताए

    शाहीले अहिले लाख ११ हजार ११ सय ११ रुपैयाँ बाट   १० बर्ष सम्मका लागि अक्ष कोषको सुरुवात गरिप्रत्येक वर्ष छात्र छात्रा जनालाई SEE को उच्च मुल्यांकनको आधारमा उच्च शिक्षा अध्ययनमाबिद्यालयले  सिफारिस गरे अनुसार अध्यापन गराउने शाहीले बताए

    स्थापना गरेको कोषमा  शिक्षक जना बिधालय व्यवस्थापन समितिबाट  जना स्वयम आफै योकोषको खातामा रहेको बिधालय व्यवस्था समितीका अध्यक्ष रतन बिटालुले बताए

    प्राय यो बिधालयमा अध्ययन गर्ने बिद्यार्थीहरु सानै उमेरमा पढ्न छोडेर भारत तिर लाग्ने धेरै पढे पनि see गरेर बिचमा  पढ्न छाड्ने प्रचलन यो सबै उच्च गरिबिका कारण आएको समस्या हो, अब यो शैक्षिकअनुदान अक्ष कोषले केही बिद्यार्थीहरुमा जोस , जाँगर हौसला उत्पन्न गराउने आशा पलाएको स्थानीय दलबहादुर शाहीले बताए

    आजका दिन सम्म जति नेता आए कति केही गर्छौ भनेर सबै चिप्लो कुरा मात्र बोलेर गए कसैलेले केहि गर्नसकेन भोट बैंक मात्र बनाएर आफ्नो स्वार्थ पुरा गरेँ तर गरिवका ठुलो आँट बोकेर चुपचाप कामको सुरुवातशाहीले गर्नु भएको यो गरिब जनतालाई देखाउने मात्र नभएर निरन्तर चलोस उनै धनिमानिका नेताकाछोराछोरीको लागि नबनोस नितान्त गरिबका छोराछोरीहरुको लागी होस् हाम्रो साथ सधैं भरी दान बहादुरशाहीलाई हुने भनी स्थानीय डिल्ल नाथ योगिले बताए

  • २४ मंसिर २०८०, आईतवार १८:४८ प्रकाशित

  • Nabintech