सोनाम ल्होसारका अवसरमा नाम्खा गाउँपालिकामा सार्वजनिक विदा

  • नमस्ते कर्णाली

  • हुम्लाको नाम्खा गाउँपालिकाले बौद्ध धर्मालम्बीहरुको महान चार्ड सानाम ल्होसारको अवसरमा गाउँपालिकामा सार्वजनिक विदा दिएको छ । नाम्खा गाउँपालिकाको मिति २०८० मंसिर १४ गते गाउँ कार्यपालिकाको बैठकले मंंसिर २७ र २८ गते स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको हो । उक्त अवधिभर गाउँपालिकामा रहेका सम्पुर्ण निकायहरुबाट सेवा प्रवाह नहुने एक सुचना जारी गरेर जानकारी दिएको छ ।

  • २६ मंसिर २०८०, मंगलवार १७:२९ प्रकाशित

  • Nabintech