अरु जिल्लाहरुमा भुमिहिनहरुले लालपुर्जा प्राप्त गरिसक्दा मुगुमा भने भुमिहिनहरुको पहिचानसमेत हुनसकेन ।

  • सनत हमाल

  • मुगु अरु जिल्लाहरुमा भुमिहिनहरुले लालपुर्जा प्राप्त गरिसक्दा मुगु जिल्लामा लगत संकलनको प्रारम्भिककार्य पनि भएको छैन स्थानिय तहहरुले भुमिहिन जनता पहिचान गर्ने आफ्नो जिम्मेवारी वहन नगरी दिदा मुगुजिल्लाका भुमिहिनहरुको पहिचान हुन ढिलाइ भएको हो

    भुमिहिन दलित, सुकुम्बासी अब्यबस्थिति बसाेबासिहरुलाई जग्गा उपलब्ध गराउन लागत संकलनकार्यबिधि २०७८ ले स्थलगत रुपमा गर्नुपर्ने कामको सम्पुर्ण अधिकार स्थानिय सरकारहरुलाइ दिए पनिकार्यविधिले तोकेको जिम्मेवारी वहन गर्नमा स्थानीय सरकारहरु गम्भीर नभैदिदा मुगुमा रहेकाभुमिहिनहरुको पहिचान भुमी प्राप्ती गर्ने प्रकृया विलम्व हुँदै गएको भुमी आयोग मुगुका अध्यक्ष लालचन्दविकले बताउनु भयो

    मुगु जिल्लामा रहेका चारवटा स्थानिय तहसङ्ग जिल्ला समितिले सम्झौता गरि सकेको अबको काम भनेस्थानिय तहहरुले आफ्नो पालिका भित्र भुमिहिन दलित ,भुमिहिन सुकुम्बासी अव्यवस्थित  बसोबास केकति भनेर लगत संकलन गरि जिल्ला समितिमा पठाएपछि तब मात्र भुमी प्राप्तिको प्रकृया अघि बढने होपालिका कै कारण भुमी आयोगको जिल्ला समितिका काम भुमिहिनहरुलाइ भुमी दिने प्रकृया अघि बढननसकेको भुमी आयोग जिल्ला समिती मुगुका विज्ञ सदस्य लोकेन्द्र बहादुर मल्ल बताउनु हुन्छ

    भुमि आयोग जिल्ला समितिसङ्ग  सम्झौता भएपछी छायानाथ रारा नगरपालिकाले लगत संकलनकोफारमहरु १४ वटै वडाहरुमा पठाएर लगत संकलन गर्ने कार्य गरिरहेको नगरप्रमुख विष्णु कुमार भामलेजानकारी गराउनु भयो

    मुगु समितीले बारम्वार ताकेता गर्दा पनि अझै पनि सोरु गाउपालिका मुगुम कार्मारोङ्ग गाउपालिकालेलगत संकलनको कार्य अघि बढाएका छैनन भने खत्याड गाउपालिकाले सोमबारबाट लगत संकलन कार्यअधि बढाएको  जानकारी प्राप्त भएको मुगु समितिले जनाएको

    भुमिहिन दलित,सुकुम्बासीहरुले जग्गा प्राप्ती  प्रकृया बारे  बुझ्दा मुगु जिल्ला समितिका अध्यक्ष लालचन्द्र  विक भन्नुहुन्छ पालिकाहरुले लगत संकलन गरे पछि लगत बारे सत्य तत्य बुझ्न,उजुरी दिन,राष्ट्रियपत्रीकामा  सुचना निकाल्नु पर्छ सुचनाको म्याद सकिएपछी भुमी आयोग जिल्ला समितिले पालिकाहरुलेप्रमाणित गरेका भुमिहिनहरुको नामावली लिइ पालिका,नापी,मालपोत समितीको समन्वयमाभुमिहिनहरुलाइ लिस्सा दिन्छ लिस्सा दिएको १५ दिन पछि फेरि जिल्ला समितिले हक दाविको सुचनानिकाल्छ हकदावी माथी सुनुवाइ भए पछि लालपुर्जा बनाएर भुमिहिनहरुलाइ वितरण गरिन्छ

    २०७८ मा गठन भएको भुमी आयोग मातहतका जिल्ला समितिहरुको पदावधी वर्षको हुन्छ वर्षवितिसक्दा पनि लगत संकलनको कार्यसम्म कुनै पालिकाहरुले शुरु नगरेकाले आफ्नै कार्यकालमा मुगुजिल्लामा रहेका भुमिहरुलाइ जग्गा उपलब्ध गर्न सकिदैन की भन्ने चिन्ता अहिले जिल्ला समितिकापदाधिकारीहरुलाई

    पालिकाहरुले आफ्नो जिम्मेवारी पूरा गर्न विलम्व गरेकाले पालिका प्रमुख,प्रमुख प्रशासकियअधिकृतहरुसङ्ग बसि छलफल गर्न आफै बुधबारबाट पालिका केन्द्रहरुमा जान लागेको सोमवारछायानाथ रारा नगरपालिकासङ्ग समन्वय बैठक बसेको भुमी आयोग जिल्ला समिती मुगुका अध्यक्ष विकलेबताउनु भयो

    अरु जिल्लाहरुमा भुमिहिनहरुले लालपुर्जा प्राप्त गरिसके हाम्रो जिल्लामा लगत संकलनको प्रारम्भिक कार्यपनि भएको छैन कहि कहि कसैको कमजोरी कि स्थानिय सरकारहरुले आफ्नो जिम्मेवारी बुझेनन कि भुमीआयोग मुगु जिल्ला समितिले बुझाउन सकेन धेरै ढिलो भैसकेको अब खरायो गतिमा काम अघि बढाउनस्थानिय सरकार जिल्ला समितिलाइ सुझाव दिन्छु जिल्ला समन्वय समिती मुगुका प्रमुख मन्जन बहादुरकार्की भन्नुहुन्छ

  • २७ मंसिर २०८०, बुधबार १७:३५ प्रकाशित

  • Nabintech