अपाङ्गता भएका व्यक्तिहरुका लागी प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

  • सनत हमाल

  • मुगु: मंसिर ३० गते शनिवार चलेको दिने निःशुल्क स्वास्थ्य शिविरबाट सय भन्दा बडी अपाङ्गता भएकाव्यक्ति तथा महिला जेष्ठ नागरिक बालबालिका हरूको निःशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको ।सिडिएस पार्क मुगु को आयोजनामा COREGROUP को सहयोगमा जिल्लाका अपाङ्गगता भएकाव्यक्ति तथा महिला जेष्ठ नागरिक बालबालिकाको निःशुल्क स्वास्थ्य शिविरमा सय भन्दा बडी जनाको स्वास्थ्य परीक्षण गरिएको हो  स्वास्थ्य परीक्षणमा हाडजोर्नी तथा नसा रोग,स्त्री तथा प्रसूति रोग, आङ्गखसेको कुपोषण भयका बालबालिका, ऑखा कान नाक घॉटी दॉत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको CDS-PARK का कार्यकारी निर्देशक अज बहादुर शाहीकाले बताय।

    निःशुल्क स्वास्थ्य शिविरमा चेक जांच गरि औषधि समेत निःशुल्क उपलब्ध गरियको थियो। जिल्लाको बिभिन्न ठाउबाट आयका सेवाग्राहीले निःशुल्क स्वास्थ्य शिविरले आफुहरुलाई राहत भयको निःशुल्क स्वास्थ्य शिविर अझै केहिदिन लामो भयको भय राहत हुने बताय। दिने निःशुल्क स्वास्थ्य शिविर जिल्ला अस्पतालमा मुगुमा गरियको थियो।

  • १ पुष २०८०, आईतवार १०:५५ प्रकाशित

  • Nabintech