बाजुरामा ३.५ म्याग्निच्युडको भूकम्प

  • नमस्ते कर्णाली

  • बाजुरामा भूकम्प गएको छ। सोमबार बिहान ६:५२ बजे बाजुराको कोल्टी आसपास केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

    बाजुरामा यस पनि अघि कात्तिक २१ गते ४ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    केही समययता पश्चिम नेपालका जाजरकोट, डोटी, बाजुरा, बझाङ, दार्चुला, अछाम, डोल्पा लगायतका दुर्गम जिल्लालाई केन्द्रविन्दु बनाएर लगातार भुइँचालो कम्पन महसुस गरिएको छ।

  • २ पुष २०८०, सोमबार ०८:११ प्रकाशित

  • Nabintech