मुगुमा स्वास्थ्य कर्मी माथि जातिय बिभेद संगै यौन दुर्व्यवारको प्रयास

  • सनत हमाल

  • एक्काइसौं सताब्दीमा आएर पनि हाम्रो समाजमा त्यो जाति यो जाति भनेर भेद भाव गर्ने चलन हटेको छैन।यस्तै घटना मुगु जिल्ला सोरु गाउँपालीका बडा नं खनाया स्वास्थ्य चौकिमा कार्यरत तुल्सिपुर उपमहानगरपालिका बडा नं ११,दाङ जिल्लाकी २३ बर्षिया तुलसा कुमारी विश्वकर्माले आफुलाई जातिय बिभेदसंगै यौन दुर्व्यवार भयको बतायकी छन

    कर्णाली प्रदेश लोकसेवा परिक्षामा ०७८/०७९ मा ..मि.स्थायी भएर सोरु गाउँपालिका मा सिफारिसभईन गाउँपालिकाले वडा नं मा रहेको खनाया स्वास्थ्य चौकिमा खटायो

    उक्त सोरु गाउँपालिका खनायाका स्वास्थ्य चौकी इन्चार्ज सुरज कुमार शाहीको घरमा डेरा लिएर बस्दैगरिकी विश्वकर्मालाई गाउँका केटाहरुले राती फोन गर्ने , राती राती औसधिको निउ गरेर आफ्नो कोठामाआफुलाई तनाव गर्न आउने , रक्सी खाएर यौन प्रस्ताव गर्ने पीडित तुलसाले बताइन् यो सबै कुरालाई लिएरआफ्नो सुरक्षाको लागी स्वास्थ्य शाखामा प्रस्ताव गर्दा कुनै सुनुवाइ नभएको बताइन् ,

    अन्तमा आफू बसेको घारमा घरबेटी आन्टीले तिमी तल्लो जातीको भएको थाहा थिएन अहिले तिमी तल्लोजातीयको भएको थाहा भयो हामिलाई सुबेन गाउँलेले हामीलाई पनि राम्रो मान्दैनन् हाम्रो घर छोडेर अन्त कतैकोठा खोज आफुलाई भन्दा अरुले पनि मलाई कोठा दिन कसैले पनि नमानेको पीडित तुलसाले बताइन यता गाउपालीका

    यत्रो लामो समयको समस्याको बारेमा गाउँपालीमा नआएको अब छानबिन गरि पीडितलाई न्याय दिलाउनआफू लागी पर्ने सोरु गाउँपालिकाका उपाध्यक्ष ( न्याय समितिका संयोजक )  केसर जङ्ग शाहीले बताए    

    पीडित तुलसाले प्रहरी कार्यलयमा किटानी दिए लगत्तै छानबिन गरि दोसिलाई कारबाहिको दायरामा ल्याउनेमुगु जिल्ला प्रहरी प्रमुख बिरेन्द्र थापाले बताए अहिलेसम्म उजुरी परेको छैन निज पिडीत जि प्र को निगरानीमा छन।

  • ३ पुष २०८०, मंगलवार १४:४९ प्रकाशित

  • Nabintech