आय आर्जनमार्फत अत्मनिर्भर बन्नका लागि तालिम सीप र आर्थिक सहयोग

  • सनत हमाल

  • मुगुका अपाङ्गता भएका व्यक्तिहरूले पछिल्लो सयम आयआर्जन जीविकोपार्जन आत्मनिर्भर बन्नकालागि विभिन्न तालिम, सिप आर्थिक सहयोग प्राप्त गरेका छन् समुदायमा आधारित समावेशी बिकासमार्फत दिगो बिकास (समृद्धि परियोजना) कार्यक्रम अन्तर्गत  CBM ग्लोवल को आर्थिक सहयोग, INF नेपालको प्राविधिक सहयोग अपाङ्गता पुनर्स्थापना तथा ग्रामीण विकास संस्था ( डार्डो नेपाल) मुगुकोसहजीकरणमा मुगुका छायानाथ रारा नगरपालिका खत्याड गाँउपालीका का अपाङ्गता भयका ब्यक्तीहरुलाई जीविकोपार्जन तथा आयआर्जनका लागी तरकारी खेती, घुम्ती कोष सहयोग रकम बाट बाख्रापालन, खुद्रा पसल संचालन, अपाङ्गता भयका ब्यक्ती हरुलाई सिलाई कटाई तालीम, मोबाइल फोन मर्मततालीम, पहुँचयुक्त  अपाङ्ग मैत्री सौचालय अपाङ्गता भयका ब्यक्तिहरुसङ्ग लागत साझेदारीमाउनीहरुको घरायसी वातावरण  परिमार्जन तथा अपाङ्गमैत्री शौचालय निर्माण सहयोग गरियको जिल्लामाउपचार हुन नसकि बाहीरि जिल्ला रिफर गरियका बिरामी हरुलाई आर्थिक सहयोग गरियको  आर्थिकअबस्था कमजोर भयका अपाङ्गता बालबालीकाहरु लाई शैक्षिक सामग्री सहयोग गरियको कार्यक्रमसंयोजक नौलासिंह नेपालीले बताय

    उक्त कार्यक्रम ले यहाँ आर्थिक संकटमा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई आयस्रोत बढाउने आसागरिएको पछिल्लो समय कर्णालीका केही अपाङ्गता भएका व्यक्ति व्यवसायिक सिप सिकेरआत्मनिर्भर बनेका छन्

    पछाडी परेका अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बन्नका लागि आयआर्जनका कार्यक्रम हरुकोथालनी गरिएको संस्थाका अध्यक्ष रमेश रावलले बताय।

    संस्था बाट आफुहरुले पायको तरकारी खेतीका लागी बिउ,पाईप,हजारी, ग्रीन हाउस पाल आर्थिकसहयोग पायकोले धेरै राहत भयको अपाङ्गता भएका व्यक्ति कृषक  सुरेन्द्र भामले बताय

    त्यस्तै अपाङ्गता भयका ब्यक्ती हरुका लागी पौज युक्त अपाङ्ग मैत्री सौचालय घर परिमार्जन गरिनिर्माण गरियकाले आफुलाई सहज भयको निगाले गाउकि अजमति रोकायाले बताईन

  • ८ पुष २०८०, आईतवार १७:२७ प्रकाशित

  • Nabintech