CDS-PARK द्वारा राहत सामाग्री बितरण

  • सनत हमाल

  • मुगुमुगु जिल्ला सोरु गाउपालिका कि चौकन्या नेपाली उनकि छोरी लाई राहत सामाग्री वितरण गरिएकोछ। अति बिपन्न महिला लामो समय आर्थिक अवस्था झेलिरहेकि साहारा मा कोहि पनि नभयको ले CDS-PARK द्वारा राहत सामाग्री बितरण गरेको राहत सामाग्रीमा एक सेट ग्यास चुल्हो, एक जोर आमालाईकपडा, उसको छोरी लाई पनि एक जोर कपडा वितरण गरेको CDS-PARK ले जनाएको

    CDS-PARK ले सहारा बिहिन को लागि राहत सामाग्रीमा बितरण कोष भयकाले जिल्लामा भयका साहाराबिहिन पिडीत लाई केहि राहत को महसुस कोस भन्ने हेतुले राहत बितरण गरेको  CDS-PARK काकार्यकारी निर्देशक अज बहादुर शाहीले बताय।

  • १८ पुष २०८०, बुधबार ०७:३३ प्रकाशित

  • Nabintech