अपाङ्गता भएका बालबालिकालाई सहयोगी सामाग्री वितरण

  • सनत हमाल

  • मुगु जिल्लाको खत्याड गाउपालिकाका अपाङ्गता भएका बालबालिकालाई सहयोगी सामाग्री वितरण गरियको छ

    अपाङ्गता भएका बालबालिकालाई बाल बिकास समाजको सहयोग , हामी नेपालकोप्राविधिक सहयोग खत्याड गाउँपालिकाको समन्वयमा  अपाङ्गता भएका बालबालिकालाई सहयोगीसामाग्री वितरण गरियको छ

    संस्थाका प्रतिनिधि अनिल बानियाको अध्यक्षतामा खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही र स्थानिय बुद्दिजिवि नागरिक पत्रकार पालिका प्रतिनिधि , अभिभावक हरुको उपस्थितिमा सम्बन्धितबालबालिकाहरु लाइ व्हीलचियर अभिभावकको रोवरमा हस्तान्तरण गरियो थियो ।

    बर्गका  जना बालबालिकाहरु खत्याड गा.पा. वडानं निवासी काले बि , रोशन भियाल , मनोजथापा , केशव राज जैशी , खत्याड गा.पा. वडानं निवासी आइतु रोकाया खत्याड गा.पा. वडानं १०निवासी मंगल रोकायालाइ बितरण गरियको थियो।

    संस्थाका प्रतिनिधि अनिल बानियाका अनुसार उक्त समाग्री अष्टेलियाबाट आएको मुगु सम्म ल्याउन निकैकठिनाइ भएको बताउनु भयो। अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मान बढाउन , आत्म बल बढाउनसहयोग पुगोस भन्ने हेतुले उक्त कार्यक्रम गरेको बताउनु भयो

    कार्यक्रमका प्रमुख अतिथि खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले समाजिक सञ्जालमा मात्रैटिका टिप्पढी नगरी निस्वार्थ अनिल बानिया जस्तो मैदान मै खटिएर काम गर्न आग्रह गर्नुभयो। पालिकालाइनिकै सहयोग पुगेको यस्ता राम्रा काम गरे चाडो बिकास हुने साथै जनतालाइ पनि सेवा पुग्ने उहाँले बताउनुभयो। आफु निकै खुशी भएको पालिका साथै अभिभावकको तर्फबाट धन्यवाद व्यक्त गर्दै यो पबित्रसेवालाइ निरन्तरता दिन समाजसेवी हरुलाई आग्रह गर्नुभयो।

  • ७ माघ २०८०, आईतवार १७:२७ प्रकाशित

  • Nabintech