पर्यटकीय क्षेत्र रारासहित हिमाली जिल्लामा हिमपात (फोटोफिचर)

  • सनत हमाल

  • मुगु कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा बुधबार राती देखि हिमपात शुरू भएको केही दिन यताअत्यधिक चिसो बढेपछि बुधबार रातिदेखि मुगुमा हिमपात शुरू भएको हो

    नेपालकै ठुलो ताल रारामा अहिले बिहान बजेसम्म करिव फिट हिउँ परिसकेको रारा राष्ट्रिय निकुञ्जकार्यालय मुगुका निमित्त बरिष्ट संरक्षण अधिकृत राजु घिमिरेले जानकारी गराउनु भयो विशेष गरि रारालगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको

    मुर्माटप, चुचेमारा, घुच्चि, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम घट्टललेक ,तलिलेक,सोरूकोट, चाक्पाँडे करानका उच्च हिमाली भेगमा हिमपात भैरहेको माघ महिनाको तेस्रो हप्तामा भएपनि हिमपात शुरूभए पछि खेतीपाति गर्ने कृषक लगायत स्थानिय बासीन्दा हरूलाई राहत मिलेको

    लामो समय वर्षा हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला पानीकामुहान समेत सुकेको थिए

    हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपातलाई कृषक लगायत मुगुबासी जनताहरूले प्रकृतिको उपहारसम्झेका छन भने कृषकहरू खुशी भएका छन् खेत गडामा सुकेका हिउँदे बाली पलाउने बालिनाली सप्रनेआशमा कृषकहरू रहेका छन्

    जताततै सुख्खा मौसमले मानिसहरूमा भाईरल रूघाखोकी का बिरामीहरूको संख्या बढ्दै गएको थियो यस हिमपातले मुगु लगायत साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका कर्णाली शुदुरपश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको


  • १८ माघ २०८०, बिहीबार १३:५२ प्रकाशित

  • Nabintech