नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा मुगुका रोकाया निर्वाचित

  • सनत हमाल

  • मुगु पर्यटन व्यवसायी तथा सामाजिक अभियन्ता मुगुका देविकृष्ण रोकाया नेपाल पर्यटन व्यवसायी संगठनको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्

    कर्णालीको पर्यटन क्षेत्रमा भिन्न भिजन भयका रोकाया बिगत लामो समयदेखि कर्णाली पर्यटनको क्षेत्रमा क्रियाशिल छन काठमाडौंमा सम्पन्न संगठनको प्रथम अधिवेशन मार्फत उपाध्यक्षमा चयन भएका हुन् नयाँ केन्द्रिय कमिटी ५१ सदस्यिय रहेको देशको मुख्य आर्थिक श्रोतका रुपमा स्थापित पर्यटन क्षेत्र संगसम्बन्धित गतिविधीहरु सञ्चालन गर्दै आएको संगठनको ५१ सदस्यिय केन्द्रिय कमिटी रहेको

    यसअघि उनि कर्णाली पर्यटन उद्यमि समाजको अध्यक्ष, नेपाल भ्रमण वर्ष २०२० को सदस्य, भिटोफ नेपालको केन्द्रिय सदस्य, नेपाल पर्यटन व्यवसायी संगठनको संयोजक (कर्णाली) लगायतका पदहरुमा रहि कार्यसम्पादन गरेको अनुभव रहेको   राराको पर्यटनमा दिल ज्यान दिएर लागि परेका रोकाया बिगतलामो समयदेखि कर्णाली पर्यटन बिकासमा कार्यरत छन कर्णाली बिना नेपालको पर्यटन अधुरो अपुरोहुने रोकाया भन्छन्कर्णालीको भविष्य पनि पर्यटनमै यसका लागी आधार स्तम्भहरु निर्माणमा आफु सक्रिय हुने उनको भनाई रोकाया रारा एडभेन्चर प्रा. ली. रारा मुर्मा होमस्टेका संचालकसमेत हुन

  • १८ माघ २०८०, बिहीबार २२:१० प्रकाशित

  • Nabintech