नेताको आफ्नै स्वार्थले ६ वर्ष सम्म पनि सोरु गाउपालिकाको केन्द्र निर्धारण अन्योलमा

  • सनत हमाल

  • मुगु मुगु जिल्लाको सोरु गाउपालिकामा नेताकै स्वार्थले स्थानीय तह संचालनको वर्ष बितिसक्दा सम्म पनि केन्द्र निर्धारण नहुदा गाउँपालिकाले भौतिक संरचना निर्माण गर्न सकेको छैन

    उक्त गाउँपालिकाका वटा वडाका जनप्रतिनिधिले जिमा कुलाहामा पालिका केन्द्र बनाउनुपर्ने माग गर्दैआएका छन् भने वटा वडाका जनप्रतिनिधिले सोरुकोटमा केन्द्र हुनुपर्ने अडान राखेका छन्

    जसकारण जनप्रतिनिधिहरूकै विवादले केन्द्र निर्धारणमा अन्योल उत्पन्न भएको मुगुका चारवटास्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, खत्याड मुगुम कार्मारोङ गाउँपालिकाले पहिलो कार्यकालमैकेन्द्र निर्धारण गरी भौतिक पूर्वाधार निर्माण गरिसकेका छन् भने सोरु गाउँपालिकाको केन्द्र निर्धारण नहुँदापूर्बाधार निर्माण लागि आएको करोड बजेट फ्रिज गइरहेको

    पालिकाको पहिलो वर्षे कार्यकाल सोरुकोटमा रहेको वन डिपोको भवनमा बित्यो भने गत वर्षदेखिसोरुकोटमै एक गैरसरकारी संस्थाले दुईतले भवन बनाइदिएपछि उक्त भवनमा पालिकाको कार्यालयसंचालन हुँदै आएको

    वर्षसम्म पनि पालिका केन्द्र निर्धारण नगरी अन्योलमै दिन गुज्रनुमा यहाँका जनप्रतिनिधि नै गैरजिम्मेवाररहेको गाउँका स्थानीय बताउँछन्

    मुगु कर्णाली वारि पारिको विवादले गर्दा पालिकाको केन्द्र निर्धारण गर्न कठिन भइरहेको र पालिका केन्द्रनिर्धारणका लागि गाउँसभामा छलफल मात्र हुने वडा अध्यक्ष वडा सदस्यहरूको विवादले टुंगोमानपुगियको गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले बताय

    संघीय सांसद ऐनबहादुर शाही, कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री मंगलबहादुर शाही निवर्तमान प्रदेश कृषिमन्त्री चन्द्रबहादुर शाही सोरु गाउँपालिका निवासी भए पनि आफ्नै पालिकाको केन्द्रनिर्धारणमा चासो नदिएको भन्दै उनीहरूमाथि आरोप स्थानियले लगायका छन्।   

  • २५ माघ २०८०, बिहीबार ०८:२६ प्रकाशित

  • Nabintech