अपाङ्ग मैत्री स्वास्थ्य सेवा बनाउने लक्षले भौतिक संरचना तथा आवश्यक सामाग्री हस्तान्तरण

  • सनत हमाल

  • मुगु : मुगु जिल्लाको जिल्ला अस्पताललाई अपाङ्ग मैत्री स्वास्थ्य सेवा बनाउने लक्षले भौतिक संरचना तथा आवश्यक सामाग्री हस्तान्तरण गरियको छ। कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस-पार्क)मुगु र CORE Group को बृहत अपाङ्गता स्वास्थ्य कार्यक्रम परियोजनाको आर्थिक सहयोगमा मुगु जिल्लाको जिल्ला अस्पताललाई अपाङ्ग मैत्री स्वास्थ्य सेवा बनाउने लक्षले रेलिङ,र्याम्प ,ट्याकटाईल ,बनाईयको छ।

    उक्त  जिल्ला अस्पताललाई थप आवश्यक सामाग्री हरु। ह्वीलचियर,वाकर,वैशाखी,हाईड्रोलिक बेड समेत हस्तान्तण गरियको छ।

    एक कार्यक्रम बिच प्रमुख अतिथी जिल्ला समन्वय प्रमुख मन्जन कार्कि,सरोकार वाला निकाय पत्रकार बुद्दीजिबि को उपस्थितीमा अस्पताल ब्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको कर्णाली ग्रामिण उत्थान तथा समाज बिकास केन्द्र (सिडिएस-पार्क)मुगुका कार्यकारी निर्देशक अज बहादुर शाहीले बताय।

  • २८ फाल्गुन २०८०, सोमबार २३:३५ प्रकाशित

  • Nabintech