स्थानीय तहले चासो नदिदाँ भुमिहिनको लगत्त संकलमा ढिलाई

  • सनत हमाल

  • हिमाली जिल्ला मुगुमा स्थानीय तहले भुमिहिनको लगत संकलमा चासो नदिदाँ लगत संकलनमा ढिलाईभएको मुगुमा रहेका चार वटा स्थानीयतहहरुले भुमिहिन सुकुम्बासी,भुमिहिन दलित अब्यबस्थितबसोबासको लगत संकलनमा चासो नदिदाँ भुमिहिनको लगत संकलमा ढिलाई भएको हो

    राष्ट्रिय भुमि आयोग मुगुको आयोजनामा विहिवार भुमिहिनको लगत संकलन, प्रगति विवरणका बिषयमाआयोजित पत्रकार सम्मलेनमा बोल्दै राष्टिय भुमि आयोग मुगुका अध्यक्ष लाल चन्द्र बिकले मुगुका चारवटास्थानीय तहहरुले भुमिहिनको लगत्त संकलनमा चासो नदिदाँ भुमिहिन सुकुम्बासी,भुमिहिन दलित अब्यबस्थित बसोबासको लगत संकलनका ढिलाई भएको बताए

    उनका अननुसार बर्ष  पुगि सक्दापनी भुमिहिन सुकुम्बासी,भुमिहिन दलित अब्यबस्थित बसोबासकोलगत संकलनक मात्रै भएको   हाल सम्म के कति भुमिहिन छन भन्ने एकिन तथ्यांक mझै स्पष्टनआएको अध्यक्ष् बिकले बताए

    भुमिहिन लगत संकलनको लागि प्रथम पटक २०७९ भदौ २९ गते ३५ दिने  पहिलो सुचना प्रकाशित गरिएकोथियो त्यो समय भित्र जिल्लाका कुनैपनि स्थानीय तहले भुमिहिन लगत संकलन नगरेकाले दोस्रो सुचना२०८० फागुन गते पुन ३५ दिने सुचना प्रकाशित गरे पछि भुमिहिन सुकुम्बासी भुमिहिन दलित अब्यबस्थितबसोबासको लगत्त संकल गरेर छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका मुगुम कामारोङ्गगाउँपालिकाले मात्रै लगत्त संकल गरेर राष्टिय भुमि आयोगमा पठाएका अध्यक्ष बिकले बताए

    सोरुगाउँपालिकाले अझै लगंत संकलन गरेर पठाएको छैन हाल सम्म भुमिहिन सुकुम्बासी,भुमिहिन दलित अब्यबस्थित बसोबासको लगत संकलन गरेर छायाँनाथ रारा नगरपालिकामा सय १७ ,खत्याडगाउँपालीका सय ५७ मुगुम कामारोङ्ग गाउँपालिकाले सय ४० जनाको एक मुष्ट लगत संकल गरेरपठाएका छन भने सोरु गाउँपालिकाले समय समाप्त हुनै लाग्दा समेत लगत संकल गरेर पठाएको छैन भुमिहिनको लगत संकलको लागी दोस्रो पटक प्रकाशित सुचना आगामी चैत गते सकिदै समय सिमाभित्रपनी सोरुगाउँपालिका बाट भुमिहिनको लगंत संकल गरेर आएन भने अन्य प्रक्रिया जाने राष्टिय भुमिआयोग मुगुले जनाएको

  • १ चैत्र २०८०, बिहीबार १७:५५ प्रकाशित

  • Nabintech