मुगुमा जिप दुर्घटना २ जनाको मृत्यु ४ घाइते

  • सनत हमाल

  • मुगु चैत १४ गते,

    जिल्ला सदरमुकाम गमगढीदेखी सोरु गाउपालिका केन्द्र सोरुकोट तर्फ जादै गरेको बोलेरो जिप कच्यागाउँनजिकै दुर्घटना हुदा जनाको मृत्यु भएको भने  जना घाइते भएका छ्न

    बुधबार अन्दाजी बजे तिर कर्णाली प्रादेश ०२००१ ००५९ नम्बरको बोलेरो जिप सोरु पाउपालिकाकक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँमा दुर्घटना हुँदा जिपमा सवार रहेका चालक सहित दुई जनाकोघटना द्थलमै मृत्यु भएको अन्य चार जना घाइते भएका हुन

    जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले दिएको जानकारी अनुसार मृत्युहुनेमा चालक कबिराज नेपाली नाम पहिचान नभैसकेकी एजजना महिला रहेकी छ्न भने  घाइते हुनेमामन्जन नेपाली, सर्जन नेपाली,हिरादिङ्ग नेपाली प्रेम नेपाली रहेका छ्न

    घाइते मध्री मन्जने नेपालीको अवस्था चिन्ताजनक अवस्थामा रहेको

    घाइते चार मध्य सामान्य घाइते रहेका प्रेम नेपाली बाहेकका अन्य घाइतेलाई उपचारको लागी प्रहरीले उद्दारगरि मुगु जिल्ला अस्पताल तर्फ ल्याउदै गरेको प्रहरीले जनाएको

    दुर्घटना भएको जिप सडक भन्दा अन्दाजी एक सय मिटर बढी  तल खसेको थियो

  • १४ चैत्र २०८०, बुधबार १९:०० प्रकाशित

  • Nabintech